बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ह्वात्तै घट्यो कुखुराको मूल्य, कतिले भएको छ कारोबार ?

ह्वात्तै घट्यो कुखुराको मूल्य, कतिले भएको छ कारोबार ?

  • मिडिया डबली डेक्स
  • आइतवार, भाद्र १४ २०७७

  • 6.7K
    SHARES

  • ह्वात्तै घट्यो कुखुराको मूल्य, कतिले भएको छ कारोबार ?

    काठमाडौं - काठमाडौं उपत्यका लगायतका देशका बिभिन्न स्थानमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि निषेधाज्ञा लागू गरिएको छ । देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू भएसँगै कुखुराको मूल्यमा ह्वात्तै घटेको छ । 

    अहिले किसानहरूका खोरमै रहेका कुखुरा विक्री नहुँदा र नयाँ उत्पादित चल्लाको माग घटेको बताइएको छ । काठमाडौं उपत्यका लगायत देशका अन्य ठूला शहरमा पसल खोल्ने समय निश्चित भएकाले मासुको विक्रीसँगै मूल्यमा पनि ह्वात्तै गिरावट भएको छ । 

    बजारमा कुखुराको मासु घटेर किलोको २ सय ४० रुपैयाँ पुगेको छ । निषेधाज्ञा लागू हुनुअघि कुखुराको मासु किलोको ३ सय ९० रुपैयाँ  देखी ४ सय रुपैया सम्ममा किनबेच भइरहेको थियो । 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १४ २०७७०३:०२:०४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend