काठमाडौं- कारण नखुलाएरै सत्तारुढ नेकपाको शनिबारका लागि तय गरिएको सचिवालय स्थगित भएको छ।
१८ गते बस्ने जानकारी दिँदै बैठक स्थगित गरिएकाे हाे । शनिबारको बैठक स्थगित भएको जानकारी सदस्यहरुलाई शुक्रबार दिइएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।