काठमाडौं- मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २२ निर्णयहरु गरेको छ ।
जसअन्तर्गत महान्यायधिवक्ताको कार्यालयमा कार्यरत् उपसचिव ज्ञानप्रसाद भुसाललाई न्याय सेवातर्फ सहसचिव वा सो सरहको सहन्यायाधिवक्ता पदमा नियुक्त गर्ने निर्णय पनि रहेको छ ।
उनलाई उच्चसरकारी वकिलको कार्यालय, धनकुटामा पदस्थापन गर्ने निर्णय समेत गरेको छ।
हेर्नुहोस् सुचि:
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।