सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

'१५ दिनपछि कोरोना संक्रमितलाई सरकारले नहेर्ने' स्वास्थ्यमन्त्रालयकाे निर्णय

'१५ दिनपछि कोरोना संक्रमितलाई सरकारले नहेर्ने' स्वास्थ्यमन्त्रालयकाे निर्णय

  • मिडिया डबली
  • बुधवार, भाद्र १० २०७७

  • 12.8K
    SHARES

  • '१५ दिनपछि कोरोना संक्रमितलाई सरकारले नहेर्ने' स्वास्थ्यमन्त्रालयकाे निर्णय

    काठमाडौं- सरकारले सामान्य अवस्थाका कोरोना संक्रमितको १५ दिनभन्दा बढीको अस्पताल खर्च नव्योहर्ने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ दिनमा पनि कोरोना परीक्षण पोजेटिभ देखिएमा त्यस्ता संक्रमितले अस्पतालको बाँकी खर्च आफैले व्यहोर्नुपर्ने बताएको हो ।

     लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न निर्देशन दिएको छ ।

    यसरी टेष्ट गर्न नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ । पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राख्नुपर्नेछ र, १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ ।

    यदि १४ दिनपछि पनि अस्पतालमा राखेमा सरकारले सोधभर्ना नगर्ने मन्त्रालयले बताएको हो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १० २०७७०६:१८:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend