सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपा कार्यदल बैठक धुम्बाराहीमा , के हुँदैछ छलफल ?

नेकपा कार्यदल बैठक धुम्बाराहीमा , के हुँदैछ छलफल ?

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 5.2K
    SHARES

  • नेकपा कार्यदल बैठक धुम्बाराहीमा , के हुँदैछ छलफल ?

    काठमाडौं- सत्तारुढ नेकपाभित्र देखिएको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा 
     गठित कार्यदलको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ ।

     भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य  रहेको कार्यदलको शनिबारको बैठक भने राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको भैसेपाटीस्थित घरमा बसेको थियो।

    पार्टी कार्यालय धुम्बाराहीमा कार्यदलको बैठक १ बजेदेखि बसेको स्रोतले जनाएको छ।

    गत बिहीबार र शुक्रबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच छलफल भएपछि कार्यदल गठन भएको हो।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend