काठमााडौं- विभिन्न नियमित एजेन्डामा छलफल गर्नका लागि मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
सोमबार (आज) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालदे बताउका छन् ।
यद्यपी आज कुन एजेन्डामा छलफल हुँदैछ भन्ने कुरा भने बाहिरीएको छैन् । संवैधानिक आयोगका रिक्त पदपुर्तिको विषयमा छलफल हुनसक्ने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।