सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सुकुम्वासीका नाममा राज गरेका नेकपाका ठूलै नेता पार्टीबाट निष्कासित, यस्तो रहेछ कारण 

सुकुम्वासीका नाममा राज गरेका नेकपाका ठूलै नेता पार्टीबाट निष्कासित, यस्तो रहेछ कारण 

  • मिडिया डबली
  • बिहिवार, श्रावण २९ २०७७

  • 8.6K
    SHARES

  • सुकुम्वासीका नाममा राज गरेका नेकपाका ठूलै नेता पार्टीबाट निष्कासित, यस्तो रहेछ कारण 

    काठमाडौं– नेकपा बुटवल उपमहानगर कमिटीले पार्टी सदस्य जीतबहादुर मल्ललाई सांगठनिक सदस्य समेत नरहने गरी कारवाही गरेको छ । 

    नगर कमिटी सदस्य मल्लले पार्टीको हितविपरीत काम, विरोधीसँग उठबस, पार्टीको अनुशासन उल्लंघन गरेकाले पार्टीबाट निस्कासन गरिएको नेकपा नगर कमिटीले जनाएको छ। 

    पन्थीद्वारा जारी विज्ञप्तिमा नगर कमिटी सचिवालय सदस्य मल्लले पार्टी विधान विपरीत गम्भीर प्रकृतिको अनुशासन उल्लंघनको क्रियाकलाप गरेकाले कारवाही गरिएको जनाइएको छ । 

    मल्लमाथि नक्कली सर्वदलीय संयन्त्र बनाएर वर्षौंदेखि सार्वजनिक जग्गा अतिक्रमण गर्ने, ठगी गर्ने, विभिन्न संघ–संस्थामा अनियमितता गर्ने गरेको आरोप छ । 

    मल्लमाथि  विभिन्न टोलका नेता र अगुवालाई समेत प्रलोभनमा पारेर, प्रभावित गराएर नदी तटका सार्वजनिक जग्गा हडप्ने गरेको आरोप छ । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend