सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चार दिने बैठकको निश्कर्ष - 'ओलीको शारीरिक र मानसिक  स्थिती अत्यन्तै कमजोर'

चार दिने बैठकको निश्कर्ष - 'ओलीको शारीरिक र मानसिक  स्थिती अत्यन्तै कमजोर'

  • मिडिया डबली
  • आइतवार, श्रावण २५ २०७७

  • 6.9K
    SHARES

  • चार दिने बैठकको निश्कर्ष - 'ओलीको शारीरिक र मानसिक  स्थिती अत्यन्तै कमजोर'

    काठमाडौं- जनता समाजवादी पार्टी (जसपा_ केन्द्रीय कार्यकारिणी समितिको  चारदिन बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे कडा टिप्प्णी गरेको छ ।

    जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको निष्कर्ष निकालेको  हो ।

    जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वमा बसेको चार दिने बैठकले यस्तो निश्कर्ष निकालेको हो ।

    बैठकले ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको भन्दै जसपाले वर्तमान सरकार बनेदेखि नै संघीयता, गणतन्त्र, धर्मनिरेपक्षतामा लगायतका पक्षलाई कमजोर पार्ने षड्यन्त्रसहित पहिचार र अधिकारका लागि जनताले उठाएका मागलाई जातिवादको रुपमा चित्रण गर्ने कार्य गरेर देशभित्र विभाजनको बीउ रोप्ने गरेको आरोप लगाएको छ ।

    जसपाले राष्ट्रपति जस्तो पदको दुरुपयोग गरेको आराप लगाउँदै संघीय संसदलाई आफ्नो पार्टीको छाया जस्तो बनाई संसदको गरिमा घटाउने काम प्रधानमन्त्रीबाट भएको भनेको छ ।

    janata-samajbadi-party.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend