काठमाडौँ– देशभर नै कोरोनाको जोखिम बढे संगै नेपालको बिभिन्न ठाउँमा फेरी लकडाउन हुने भएको छ ।
मंगलबार राति १२ बजेबाट लागु हुने गरी सुनसरीको धरान उपमहानगरपालिकाले लकडाउनको घोषणा गरेको हो ।
लकडाउन तत्कालको लागि एक हप्ता हुने जानकारी दिईएको छ । यो समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो ।
यो सँगै सुनसरीका ४ वटा पालिकामा लकडाउन भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।