काठमाडौं- नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा चर्काचर्की भएको छ । पार्टी विवाद समाधान गर्न बसेको बैठकमा लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेको विषयलाई लिएर उनीहरुबीच चर्काचर्की भएको हो ।
लगानी बोर्डमा सुशील भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका हुन् । विवादित व्यक्तिलाई नियुक्ति दिएको भन्दै दुवै समुहबीच असहज परिस्थिती सिजर्ना भएको हो ।
करिब सवा घण्टा भएको वार्तामा दुई अध्यक्षबीच आज तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ । दुवै नेताहरुको आफ्नै अडानले बैठक निश्कर्ष विहीन बनेको हो ।
वार्ता सहमतितर्फ नगएपछि बुधबार पुनः बस्ने गरी नेताहरु उठेका थिए । सहभागी अर्का एक नेताका अनुसार सरकारले थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।