आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
राजनिती विशेष

वामदेवलाई छोडेर ओली, प्रचण्ड र झलनाथ बालुवाटारमा, के हुँदैछ नयाँ रणनीति ?

वामदेवलाई छोडेर ओली, प्रचण्ड र झलनाथ बालुवाटारमा, के हुँदैछ नयाँ रणनीति ?

  • मिडिया डबली
  • मंगलवार, श्रावण २० २०७७

  • 4.2K
    SHARES

  • वामदेवलाई छोडेर ओली, प्रचण्ड र झलनाथ बालुवाटारमा, के हुँदैछ नयाँ रणनीति ?

    काठमाडौं- आइतबार र सोमबार कुनै छलफल हुन नसकेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि मंगलबार छलफल हुँदैछ । बालुवाटारमा प्रधानमन्त्री निवास बालुवाटारमा  उनीहरुबीच छलफल हुँदैछ ।

    छलफलमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन्। पार्टीभित्र देखिएको विवाद सचिवालयबाट समाधान गर्ने प्रधानमन्त्री समेत रहेका ओलीले प्रस्ताव गरेपछि प्रचण्डले त्यसलाई अस्वीकार गरेर जारी स्थायी कमिटीको बैठकबाटै विवाद समाधान गर्नुपर्ने अडान लिएपछि दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा बैठक अनिश्चित बनेको छ। 

    यसअघि आजै बिहान अध्यक्ष प्रचण्ड प्रचण्डले उपाध्यक्ष वामदेव गौतमसँग भैँसेपाटी पुगेर ४० मिनेट छलफल गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend