सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रवाफमा रहेका नेकपा सांसद काँग्रेससँग भिडे, सभामा उथलपुथल

रवाफमा रहेका नेकपा सांसद काँग्रेससँग भिडे, सभामा उथलपुथल

  • मिडिया डबली
  • आइतवार, श्रावण १८ २०७७

  • 21.6K
    SHARES

  • रवाफमा रहेका नेकपा सांसद काँग्रेससँग भिडे, सभामा उथलपुथल

    काठमाडौं - प्रदेश नं ५ को प्रदेशसभामा सत्तापक्ष नेकपाका सासंदहरूले भिडन्त गर्न खाेजेपछि स्थिती प्रतिकुल बनेकाे छ । नेकपाका सांसदहरूले नेपाली काँग्रेसका सांसदसँग भिडन्त गर्न खाेजेका हुन् ।

    रुपन्देहीको शुद्धोधन गाँउपालिका–५ स्थित दर्वाह पार्क (उद्यान) मा भएको तोडफोडको विषयले प्रदेशसभामा  प्रवेश पाएपछि नेकपा सांसदले विवाद सुरू गरेका थिए ।

    प्रदेशसभाको विशेष समयमा बोल्दै विपक्षी दल नेपाली काँग्रेसकी प्रदेशसभाका सदस्य पुष्पा थरुनीले धर्म, संस्कृतिको  संरक्षणका लागि जनताको अधिकार कुल्चन खाजेको जिकिर गर्दै पवित्र धार्मिकस्थल मानिएको अन्त्येष्टीस्थललाई शुद्धोधन गाँउपालिकाले जर्बजस्ती हटाउन खोजेको आरोप लगाए । 

    प्रदेशसभाका सदस्य तुलसी चौधरीले राजनीतिक व्यक्तिबाहेक शिक्षक कृष्णप्रसाद चौधरीसमेत तोडफोडमा संलग्न रहेकाले विभागीय कारबाहीको माग गर्दै सार्वजनिक सम्पत्तिको तोडफोड हुँदा पनि प्रहरी मुकदर्शक बनेको उल्लेख गरे। उनले घटना हुन लागेको विषयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिँदादिँदै पनि नियोजित रुपमा पार्कको तोडफोड भएकाले प्रजिअमाथि पनि प्रश्न उठाउन आवश्यक भएको बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend