सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीसँगको भेटपछि खुमलटारमा प्रचण्ड समुहको खैलाबैला

ओलीसँगको भेटपछि खुमलटारमा प्रचण्ड समुहको खैलाबैला

  • मिडिया डबली
  • आइतवार, श्रावण १८ २०७७

  • 5.8K
    SHARES

  • ओलीसँगको भेटपछि खुमलटारमा प्रचण्ड समुहको खैलाबैला

    काठमाडौं- आज (आइतबार) नेकपाका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । त्यसपछि साँझ ५ बजेपछि खुमलटारमा प्रचण्डसमुहका चार नेताहरुबीच छलफल भएको छ ।

    अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेपछि बालुवाटारमा भएको छलफलबारे व्रिफिङ गर्न अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्डसहित सचिवालयका सचिवालयका शीर्ष चार नेताको छलफल भएको हो ।  

    बैठकमा बालुवाटारमा बिहान प्रधानमन्त्री ओलीसँगको छलफलको अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेको सोतले जनाएको छ । छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend