आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अवस्था भयावह बनेपछि फेरी लकडाउन गर्ने तयारीमा सरकार, कहिले देखि हुँदैछ?

अवस्था भयावह बनेपछि फेरी लकडाउन गर्ने तयारीमा सरकार, कहिले देखि हुँदैछ?

  • मिडिया डबली
  • शनिवार, श्रावण १७ २०७७

  • 24.3K
    SHARES

  • अवस्था भयावह बनेपछि फेरी लकडाउन गर्ने तयारीमा सरकार, कहिले देखि हुँदैछ?
    फाइल तस्वीर

    काठमाडौँ – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले लकडाउन गर्ने तयारी गरेको छ।

    जोखिम बढेपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ। कोभिड–१८ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ।

    पछिल्लो समय कोभिड–१९ का बिरामी बढ्दै गएको र परिस्थिति काबुबाहिर गए लकडाउन गर्ने तयारीमा सरकार पुगेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए।

    वीरगञ्ज लगायतका ठाउँहरूको घटनाले संवेदनशील बनाइरहेको भन्दै लकडाउन गर्ने तयारी भएको हो। सिसिएमसीले अहिले नै लकडाउन गर्ने बेला नभएको भन्दै मानिसको आवतजावतमा भने कडाइ गर्ने निष्कर्ष निकालेको छ।

    बाहिरबाट आउन कडाइ गर्ने र काठमाडौंमा परीक्षणलाई बढाउने हो भने पूर्ण रूपमा बन्द गर्न जरूरी नरहेको समेत सिसिएमसीको ठहर छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend