सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रचण्डले ओलीलाई लगाए यस्तो आरोप, बालुवाटारमा तनाब !

प्रचण्डले ओलीलाई लगाए यस्तो आरोप, बालुवाटारमा तनाब !

  • मिडिया डबली
  • मंगलवार, श्रावण १३ २०७७

  • 7.3K
    SHARES

  • प्रचण्डले ओलीलाई लगाए  यस्तो आरोप, बालुवाटारमा तनाब !

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आजको बैठक नरोक्न आग्रह गर्दा पनि एकलौटी रोकेको बताएका छन् ।

    स्थगित भएको पार्टीको बैठक प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा बैठक बोलाइएको थियो ।

    बैठकमा बहुमत सदस्यको सहभागित रहेको जनाइएको छ ।आजको बैठकलाई अस्तिको बैठकको निरन्तरताको रुपमा नबुझ्‍न प्रचण्डले जानकारी गराएको एक स्थायी कमिटी सदस्यले बताए ।

    प्रचण्डलाई उदृत गर्दै उनले भने, 'मैले बिहान बैठक नरोकन भनेको थिए । आज सरकारले अहिलेसम्म कोरोनाको रोकथामको लागि गरेका कामहरुको ब्रिफिङ गर्ने र अरु कुरा सचिवालयको छलफलमा नै गरौंला भनेको थिए । उहाँले (ओलीले) एकलौटी बैठक स्थगित गर्नुभयो ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend