सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

योगेश भट्टराईले भने- नेकपा दुर्घटनानजिक

योगेश भट्टराईले भने- नेकपा दुर्घटनानजिक

  • मिडिया डबली
  • मंगलवार, श्रावण १३ २०७७

  • 5.3K
    SHARES

  • योगेश भट्टराईले भने-  नेकपा दुर्घटनानजिक

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटनातर्फ अघि बढेको बताएका छन् ।

    अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबिनै स्थायी समिति बैठक सुरु भएपछि भट्टराईले यस्तो संकेत गरेका हुन ।

    सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, 'दुर्घटनानजिक देखिन्छ । सबै रोकिऔं, सल्लाह गरौं ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend