आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संक्रमणकै अवस्थामा भारतीय मिडियाले गलत न्युज छापे, अमिताभ बच्चनले गरे यस्ताे ट्विट

संक्रमणकै अवस्थामा भारतीय मिडियाले गलत न्युज छापे, अमिताभ बच्चनले गरे यस्ताे ट्विट

  • मिडिया डबली
  • बिहिवार, श्रावण ८ २०७७

  • 6.7K
    SHARES

  • संक्रमणकै अवस्थामा भारतीय मिडियाले गलत न्युज छापे, अमिताभ बच्चनले गरे यस्ताे  ट्विट

    धेरै भारतीय सञ्चार माध्यमले भारतिय अभिनेता अमिताभ बच्चनको कोरोना परीक्षण नेगेटिभ आएको समाचार छापेका छन् । यसविषयमा अमिताभ बच्चले ट्विट गर्दै जानकारी दिएका छन् ।

    कोरोना भाइरसको संक्रमण भएर अस्पतालमा भर्ना भएको अवस्थामा रहेका बेला उनी कोरोनामुक्त भएको भन्दै समाचार आएपछि उनले यी समाचारहरु सरासर गलत र गैरजिम्मेवार रहेको बताएका हुन् । महानायक बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको समाचार सार्वजनिक भएपछि उनले त्यसको खण्डन गरेका हुन्।

    ‘यो समाचार असत्य, गैरजिम्मेवार, गलत र सच्याउनै नसकिने झुट हो’, सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्।

    महानायक बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनमा जुलाई ११ मा कोरोना पोजिटिभ देखिएको थियो। स्वासप्रस्वासमा समस्या देखिएपछि उनी उपचारका लागि मुम्बईको नानावटी अस्पताल पुगेका थिए। सोही अस्पतालमा गरिएको कोरोना परीक्षणमा बाबुछोरामा नै कोरोना पोजिटिभ देखिएको थियो ।एजेन्सी ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण १८ २०७७०७:०७:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend