आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमिताभ बच्चन कोरोनामुक्त, अस्पतालबाट भए डिस्चार्ज

अमिताभ बच्चन कोरोनामुक्त, अस्पतालबाट भए डिस्चार्ज

  • मिडिया डबली
  • आइतवार, श्रावण १८ २०७७

  • 4.9K
    SHARES

  • अमिताभ बच्चन कोरोनामुक्त, अस्पतालबाट भए डिस्चार्ज

    कोरोना परीक्षण नेगेटिभ देखिएसँगै  बलिउड अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन । 

    जुलाई ११ मा संक्रमण पुष्टि भएका बच्चन २३ दिन अस्पताल बसेपछि डिस्चार्ज भएका हुन् । उनी मुम्बईको नानावती अस्पतालमा उपचाररत थिए ।

    पितालाई कोरोना परीक्षण नेगेटिभ देखिएको छ, अस्पतालबाट डिस्चार्ज भइसकेपछि अब उहाँ घरमै आराम गर्दै हुनुहुन्छ, अमिताभ बच्चनका छोरा एवं अभिनेता अभिषेक बच्च्नले ट्वीट गर्दै भनेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण १२ २०७७०६:२८:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend