सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
डबली समाचार पुस्टि

मिडिया डबलीले पर्दाफास गरेका घुस्याहा अनन्तः घुससहित अख्तियारको फन्दामा

मिडिया डबलीले पर्दाफास गरेका घुस्याहा अनन्तः घुससहित अख्तियारको फन्दामा

  • मिडिया डबली
  • सोमवार, श्रावण ५ २०७७

  • 8.0K
    SHARES

  • मिडिया डबलीले पर्दाफास गरेका घुस्याहा अनन्तः घुससहित अख्तियारको फन्दामा

    काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र सब-इञ्जिनीयर किशोरकुमार मोक्तानलाई १ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियारले पक्राउ गरेको छ ।

    विकास निर्माणको भुक्तानीका क्रममा घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले प्रमुख प्रशासकीय अधिकृत जैशी र सब-इञ्जिनीयर मोक्तानलाई नियन्त्रणमा लिएको छ, प्रवक्ता अधिकारीले भने, 'यहाँबाट खटिएको टोली आइपुग्नै बाँकी रहेकाले थप विवरण आइसकेको छैन ।'

    याेसँगै मिडिया डबलीले गरेकाे पर्दाफास सत्य सावित भएकाे छ। केही समय अघि मिडिया डबलीले यस प्रकरणकाे खुलासा गरेकाे थियाे।

    यो पनि पढ्नुहोस्

    गोदावरीका हाकिमको कमाउ धन्दा, छोरी र श्रीमतीका नाममा कमिसनको जग्गा !

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ३१ २०७८०६:१९:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend