आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको बिशेष

ओलीका विपक्षी सांसदको गोजिमा राजिनामा पत्र, बालुवाटारमा हंगामा

ओलीका विपक्षी सांसदको गोजिमा राजिनामा पत्र, बालुवाटारमा हंगामा

  • मिडिया डबली
  • बुधवार, आषाढ १७ २०७७

  • 12.6K
    SHARES

  • ओलीका विपक्षी सांसदको गोजिमा राजिनामा पत्र, बालुवाटारमा हंगामा

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली इतर समुहका मन्त्रीले राजिनामा दिने तयारी गरेका छन्।

    ओलीले राजिनामा नदिए उनीहरुले राजिनामा दिने तयारी गरेका हुन्। उनीहरु अब बस्ने मन्त्रिपरिषद बैठकमा गोजीमा राजीनामा लिएर प्रस्तुत हुने भएका छन् ।

    विश्वस्त स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतम निकटस्थ मन्त्रिहरुलाई राजीनामाका लागि तयार हुन भनिएको छ ।

    उनीहरुले हाइकमान्डको निर्देशनलगत्तै राजीनामा तयार गरेका छन् । मन्त्रिपरिषद बैठकमा पुग्दा उनीहरु गोजीमा राजीनामापत्र लिएर पुग्नेछन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आगामी बैठकमा कडा कदम चाल्ने तयारी गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend