काठमाडौं– नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट सांसद र मन्त्रीसँग छलफल गरेका छन्।
उनले आफुलाई सहयोग गरिदिन आग्रह गरेका छन्। बुधबार विहान बालुवाटारमा भएको छलफलमा आफु अप्ठ्यारोमा रहेकाले सहयोग गरिदिन आग्रह गरेका हुन्।
मंगलबारको बैठकमा पार्टीका बहुमत सदस्यले प्रधानमन्त्रीबाट राजीनामा मागेपछि ओली संकटमा परेका छन्। मंगलबार अर्का अध्यक्ष प्रचण्ड सहितका शिर्ष नेताले ओलीको राजिनामा मागेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।