आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सलह नेपाल पस्दैन भन्ने सरकारले अहिले भाउ बढाउँदै, एक किलोको ३०० रुपैयाँ

सलह नेपाल पस्दैन भन्ने सरकारले अहिले भाउ बढाउँदै, एक किलोको ३०० रुपैयाँ

  • मिडिया डबली
  • मंगलवार, आषाढ १६ २०७७

  • 4.0K
    SHARES

  • सलह नेपाल पस्दैन  भन्ने सरकारले अहिले भाउ बढाउँदै, एक किलोको ३०० रुपैयाँ

    काठमाडौं - विभिन्न स्थानीय निकायले सलह किराको नियन्त्रणका लागि विभिन्न रणनीति अपनाइ रहेका छन् । सुरुमा नेपाल नै पस्दैन भनेको सलह नेपाल पसेपछि नियन्त्रणको तयारी नै नथालेको सरकारलाई आपत परेको छ ।

    यसबीच धेरै स्थानीय निकायले सलह किरा समात्न भन्दै प्रति किलोको मूल्य तोकेका छ । स्थानीय निकायहरुले प्रतिकिलो २० रुपैयाँदेखि अहिले ३०० रुपैयाँ दिनेसम्मको मूल्य तोकेका छन् ।

    स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह कीरा समातेर जिउँदो वा मृत ल्याएमा प्रतिकिलो ३०० रुपैयाँ दिने भएको हो ।

    भारतका सीमावर्ती क्षेत्रबाट तराइँका जिल्ला हुँदै पहाडी जिल्ला पाल्पा पुगेको कीरा पाल्पाबाट स्याङ्जा समेत प्रवेश गरिसकेको छ । स्थानीय कृषकहरूमा हौसला बढाउन गाउँपालिकाले सलह को मूल्य तोकेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १६ २०७७०९:४२:४०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend