आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेविसंघले देखायो असली तागत, कम्युनिस्ट कार्यकर्ता भर्ती गर्ने उपकुलपतिलाई तनाब !

नेविसंघले देखायो असली तागत, कम्युनिस्ट कार्यकर्ता भर्ती गर्ने उपकुलपतिलाई तनाब !

  • मिडिया डबली
  • बुधवार, आषाढ १० २०७७

  • 5.4K
    SHARES

  • नेविसंघले देखायो असली तागत, कम्युनिस्ट कार्यकर्ता भर्ती गर्ने उपकुलपतिलाई तनाब !

    काठमाडौं– त्रिवुभवन विश्व विद्यालयले विभिन्न पदमा नेकपाका कार्यकर्तालाई भर्ती गरेको भन्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले विश्व विद्यालयका उपकलुपतीको कुर्सी जलाएका छन्।

    नेविघसंका कार्यकर्ताले बुधबार दिउँसो त्रिवि उपकुलपति कार्यालय पुगेरे उपकुलपति धर्मकान्त बास्कोटाको कुर्सी जलाएका हुन्।

    विश्वविद्यालयले विभिन्न पदमा नियुक्ति गर्दा सत्तारूण नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्तालाई भर्ती गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend