आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संसद्‌मा जवाफ दिन बालेनलाई सभामुखको रूलिङपछि विपक्षीको आन्दोलन स्थगित

संसद्‌मा जवाफ दिन बालेनलाई सभामुखको रूलिङपछि विपक्षीको आन्दोलन स्थगित

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०८३

  • 612
    SHARES

  • संसद्‌मा जवाफ दिन बालेनलाई सभामुखको रूलिङपछि विपक्षीको आन्दोलन स्थगित

    काठमाण्डौ-  सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद्‌मा उपस्थित भएर जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई रूलिङ गरेपछि संसद्‌मा विपक्षी दलको विरोध अन्त्य भएको छ ।

    प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिलाई लिएर संसद्‌मा विपक्षी दलले विरोध गर्दै आएका थिए । संसद्को बैठकमा विपक्षी दलले प्रत्येक दिन प्रधानमन्त्रीको जवाफ र सभामुखको रूलिङ माग गर्दै आएका थिए ।

    सभामुखको रूलिङपछि आजको बैठकमा सबै विपक्षी दलले शुरूमा बोल्ने क्रम रोकिएको छ । विपक्षीको विरोध स्थगित भएपछि प्रतिनिधिसभामा सांसदहरूले आकस्मिक समयमा बोलिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ २१ २०७९१०:४१:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend