आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महेश बस्नेतलाई पक्राउ गर्न गुण्डु पुगेको हाे प्रहरी ?

महेश बस्नेतलाई पक्राउ गर्न गुण्डु पुगेको हाे प्रहरी ?

  • मिडिया डबली
  • शनिवार, चैत्र १४ २०८२

  • 2.6K
    SHARES

  • महेश बस्नेतलाई पक्राउ गर्न  गुण्डु पुगेको हाे प्रहरी ?

    भक्तपुर - एमाले सचिव तथा पूर्वमन्त्री महेश बस्नेत पक्राउ पर्ने चर्चा सामाजिक सन्जालमा व्यापक छ । तर, प्रहरीले त्यस्तो कुनै आदेश वा तयारी नभएको बताएको छ ।

    विभिन्न डिजिटल प्लेटफर्ममा बस्नेत पक्राउ पर्ने र प्रहरी उनको भक्तपुर, गुण्डुस्थित घर वरपर पुगेको चर्चा छ । भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी प्रकाश जवेगुले ती सबै निराधार हल्ला भएको बताए ।

    उनलाई पक्राउ गर्न प्रहरी संगठनको कुनै तहबाट आदेश नआएको जवेगुको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष ११ २०७७०८:००:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend