आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गाली खान गल्ती गर्नै नपर्ने रहेछ : प्रधानमन्त्री

गाली खान गल्ती गर्नै नपर्ने रहेछ : प्रधानमन्त्री

  • मिडिया डबली डेक्स
  • मंगलवार, बैशाख ९ २०८२

  • 783
    SHARES

  • गाली खान गल्ती गर्नै नपर्ने रहेछ :  प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको पक्षमा राम्रा काम गर्नेहरुलाई घेराबन्दी गरिएको दावी गरेका छन्।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थापना दिवसका अवसरमा मंगलवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राम्रो गर्न खोज्दा आफू घेराबन्दीमा परेको बताएका हुन्।

    उनले गाली खानका लागि कुनै पनि गल्ती गर्नु नपर्ने बताउँदै समाज विगार्ने, अपराधीहरू, राष्ट्रलाई नोक्सान गर्न खोज्नेहरूले राष्ट्रका लागि राम्रो गर्न खोज्नेहरूलाई सबैभन्दा चर्को घेराबन्दी गरेका र यसमा धेरै शक्तिहरु प्रयोग भइरहेका बताए।

    उनले उक्त काममा एमालेकै नेताहरूले पनि साथ दिएको बताए।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०८:०३:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend