आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीको सुरक्षामा खटिएका ६० बढी सुरक्षाकर्मीमा कोरोना पुष्टि, यस्तो तयारी थालियो

ओलीको सुरक्षामा खटिएका ६० बढी सुरक्षाकर्मीमा कोरोना पुष्टि, यस्तो तयारी थालियो

  • मिडिया डबली
  • शनिवार, आश्विन १७ २०७७

  • 6.0K
    SHARES

  • ओलीको सुरक्षामा खटिएका ६० बढी सुरक्षाकर्मीमा कोरोना पुष्टि, यस्तो तयारी थालियो
    सांकेतिक फोटो

    काठमडौं-  देशभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । यसबीच प्रधानमन्त्री तथा प्रधानमन्त्री निवासको सुरक्षामा खटाइएको ६० भन्दा बढी सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै अहिले टोली फेर्न सुरु भएको छ । उनीहरुलाई फिर्ता बोलाएर अर्काे टोली त्यहाँ खटाइने भएको हो । शनिबार प्रधानमन्त्री निवास र सुरक्षामा खटाइएका ६० जनाभन्दा बढि सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।

    संक्रमण देखिएका अन्य सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र प्रहरीका हुन्। आजै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीमा पनि कोरोना संक्रमण देखिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०९:४३:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend