आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालुवाटार छिर्याे कोरोना, ओलीको रिपोर्ट आयो यस्तो

बालुवाटार छिर्याे कोरोना, ओलीको रिपोर्ट आयो यस्तो

  • मिडिया डबली
  • शनिवार, आश्विन १७ २०७७

  • 6.1K
    SHARES

  • बालुवाटार छिर्याे कोरोना, ओलीको रिपोर्ट आयो यस्तो

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलगायत बालुवाटारका अन्य  अधिकारीहरुको कोरोना भाइरस संक्रमणको रिपोर्ट आएको छ । 
    यसबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र सचिवालयका फोटोग्राफर राजन काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रधानमन्त्री ओलीका यसअघि गरिएका रिपोर्टहरु नेगेटिभ आएका छन् । यद्यपी शुक्रबार भने ओलीको कोरोना परीक्षण नगरिएको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०९:४३:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend