आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालुवाटारमा पस्यो कोरोना, प्रधानमन्त्रीका सबै सल्लाहकारलाई संक्रमण

बालुवाटारमा पस्यो कोरोना, प्रधानमन्त्रीका सबै सल्लाहकारलाई संक्रमण

  • मिडिया डबली
  • शनिवार, आश्विन १७ २०७७

  • 5.4K
    SHARES

  • बालुवाटारमा पस्यो कोरोना, प्रधानमन्त्रीका सबै सल्लाहकारलाई संक्रमण

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित सबैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र सचिवालयका फोटोग्राफर राजन काफ्लेलाई पनि कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

    शनिबार दिउँसो रिमालले समाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै आफूमा कोरोना पोजिटिभ देखिएकोबारे प्रमुख सल्लाहकार रिमालले जानकारी दिएका हुन्। 

    सल्लाहकार रिमालले यसबीचमा आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमृत आग्रह गरेका छन्।

    ‘हिजो गरिएको पीसीआर परीक्षणमा ममा पनि कोरोना पोजिटिभ देखियो’, उनले ट्विटरमा लेखेका छन्, ‘यस बीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’ उनले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०९:४३:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend