आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

  • मिडिया डबली डेक्स
  • सोमवार, बैशाख ८ २०८२

  • 1.7K
    SHARES

  • शिक्षामन्त्री विद्या भट्टराईले दिइन राजीनामा

    काठमाडौँ । शिक्षक आन्दोलन पेचिलो भइरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्। 

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बालुवाटारमा भेटेर राजीनामा बुझाएकी उनकी स्वकीय सचिव अपेक्षा निराैलाले जानकारी दिइन्।

    शिक्षकहरू २० दिनदेखि सडक आन्दोलनमा गरिरहेका छन्। उनीहरुको माग सम्बोधन गर्न सकस भइरहेका बेला उनको राजीनामालाई अर्थपूर्णरुपमा हेरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख १० २०८२०६:२७:२७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend