आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चक्कु र बञ्चरो प्रहारबाट हजुरबा-नाति घाइते

चक्कु र बञ्चरो प्रहारबाट हजुरबा-नाति घाइते

  • मिडिया डबली डेक्स
  • बुधवार, चैत्र १२ २०८१

  • 804
    SHARES

  • चक्कु र बञ्चरो प्रहारबाट हजुरबा-नाति घाइते

    रौतहट । रौतहटको बृन्दावन नगरपालिका–६ मा चक्कु प्रहारबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय राजाबाबु पटेल घाइते भएका छन्।

    स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेका सत्यनन्दन माथि स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार गर्दा सत्यानन्द घाइते भएका छन्। हजुरबुबा जोगाउन गएका उनका नाति राजाबाबु माथि अर्का एक स्थानीय युवक अभिनाश पटेलले बन्चरो प्रहार गर्दा उनलाई पनि गम्भीर घाइते बनाएको रौतहट प्रहरीले जनाएको छ। 

    हजुरबुवा र नाति दुबै जनाको ज्यान लिने उदेश्यले हमला भएको पीडित परिवारको आरोप छ।  घाइते दुबै जनाको वीरगञ्जमा उपचार भइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २ २०८१०९:५६:५४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend