सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ १६ २०८१

  • 627
    SHARES

  • रास्वपा संसदीय दलको बैठक  बस्दै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। 

    बैठकमा यहि माघ १८ गते शुरु हुने संसदको हिउँदे अधिवेसनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने रावलले बताइन्। साथै अन्य समसमायिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। 

    सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेको सांसद पद निलम्बनमा परेपछि उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको बैठक बोलाएका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ १५ २०८१०८:३६:१५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend