सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस संसदीय दलको बैठक : सांसदको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने

कांग्रेस संसदीय दलको बैठक : सांसदको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने

  • मिडिया डबली डेक्स
  • सोमवार, माघ १४ २०८१

  • 741
    SHARES

  • कांग्रेस संसदीय दलको बैठक  : सांसदको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने

    काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्दैछ । दिउँसो १ बजे संघीय संसदको लोत्से हलमा बैठक बस्न लागेको हो। 

    बैठकमा पार्टीबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीसँग सांसदले सवाल जवाफ गर्ने तालिका छ। सांसदहरूले बोलेपछि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीले जवाफ दिने मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए। त्यसपछि पार्टीका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

    सभापति शेरबहादुर देउवालगायतले सम्बोधन गरेपछि बैठक सकिनेछ। यसअघि आइतबार सरकारको कामकारबाही, सरकारले ल्याएको अध्यादेश, कांग्रेस र नेकपा (एमाले) ले बनाएको संयन्त्रमा भएका काम, संविधान संशोधनका सम्बन्धमा भइरहेका प्रयासलगायत विषयमा छलफल भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १८ २०८१०७:५७:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend