आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असार भित्रै रुस जाँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असार भित्रै रुस जाँदै

  • मिडिया डबली
  • बुधवार, आषाढ १३ २०८१

  • 1.2K
    SHARES

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असार भित्रै रुस जाँदै

    काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असार महिना भित्र रुसको भ्रमण गर्ने भएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार मोदीको भ्रमण हुने पुटिनका विदेश मामिला सहयोगी युरी उसाकोभले मंगलबाट औपचारिक रुपमा पुष्टि गरेका हुन्।

    गत हप्ता स्विटजरल्याण्डमा भएको युक्रेनी अग्रसरताको शान्ति सम्मेलनमा रुसलाई कडा शब्दमा आलोचना गरिएको दस्तावेजमा सहमति नजनाएको भारतका प्रधानमन्त्रीको रुस भ्रमण सार्वजनिक भएको हो।

    रुसमा मोदीले पटिन लगायतका उच्च पदस्थ अनुहारहरुलाई भेट्नेछन् । आरटीसँग कुरा गर्दै भारतको चर्चित थिङ्क ट्यांक अब्जरभर रिसर्च फाउण्डेसनका युरेसियन स्टडिज् प्रमुख नन्दन उनीकृष्णननले भारत र रुस एकै पृष्ठमा भएको बताएका हुन् ।

    उनले भनेका छन्, ‘सबै हल्लाका बाबजुध भारतको रुससँगको सम्बन्ध धेरै धेरै महत्वपुर्ण छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend