आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पूर्वराजा शाह गाडी चलाउँदै केशरबहादुरको घर पुगेपछि...

पूर्वराजा शाह गाडी चलाउँदै केशरबहादुरको घर पुगेपछि...

  • मिडिया डबली
  • बिहिवार, माघ १८ २०८०

  • 116.5K
    SHARES

  • पूर्वराजा शाह गाडी चलाउँदै केशरबहादुरको घर पुगेपछि...

    काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह झन्डै एक महिना लामो मधेशका केही जिल्लाको भ्रमणपछि बिहीबार काठमाडौं फर्केका छन् ।

    उनी पत्नी कोमलसहित स्थलमार्ग हुँदै काठमाडौं आएका हुन् । शाह दम्पती कान्ति राजपथ हुँदै काठमाडौं फर्कने क्रममा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टको घर पुगेका थिए ।

    शाहलाई टीकाभैरव लेलेस्थित निवासमा विष्टले चियापान गराएका थिए । कान्ति राजपथ महेन्द्र शाहको पालामा निर्माण सुरु भएको हो ।

    उक्त मार्गबाट महेन्द्र आफैँले गाडी हाँकेर हेटौंडा गएका थिए । संयोग अहिले उनका आफ्नै छोरा ज्ञानेन्द्र शाह आफैँले गाडी चलाएर हेटौंडा हुँदै काठमाडौं आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ६ २०७७०७:१९:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend