काठमाडौँ- कोसी प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला पनि पछि परेका छन्।
अहिले कोसीमा अन्यतर्फको मत गन्दा गठबन्धनबाट कांग्रेस उम्मेदवार सिटौलाको पक्षमा ४५ मत परेको छ।अहिले स्थानीय तहतर्फको मतगणना भइरहेको छ।
प्रदेशसभ सदस्यमा गठबन्धनको ४७ मतमध्ये काङ्ग्रेसका कृष्ण सिटौलालाई ४५ मत मात्र आएको छ । गठबन्धनका २ जना प्रदेश सांसदले फ्लोर क्रस गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।