आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रहरीलाई चक्मा दिँदै काठमाडौं जिल्ला अदालतबाटै थुनुवा फरार

प्रहरीलाई चक्मा दिँदै काठमाडौं जिल्ला अदालतबाटै थुनुवा फरार

  • मिडिया डबली
  • बुधवार, पौष १८ २०८०

  • 7.1K
    SHARES

  • प्रहरीलाई चक्मा दिँदै काठमाडौं जिल्ला अदालतबाटै थुनुवा फरार

    काठमाडौं - प्रहरीलाई चक्मा दिँदै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका एक थुनुवा फरार भएका छन् ।

    म्याद थपका लागि अदालतमा उपस्थित गराइएका एक थुनुवा बुधबार दिउँसो फरार भएपछि प्रहरी तनावमा परेको छ ।

    डलर ठगीको आरोपमा पक्राउ परेका कमल खड्का जिल्ला अदालतबाटै फरार भएका हुन् ।

    उनलाई महाराजगन्ज प्रहरी वृत्तको टोलीले अदालतमा उपस्थित गराएको थियो । फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन ४ २०७७१०:०२:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend