आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनको बीआरआई शिखर सम्मेलनमा कम उपस्थिति: के शी जिनपिङको योजना हराउँदै छ?

चीनको बीआरआई शिखर सम्मेलनमा कम उपस्थिति: के शी जिनपिङको योजना हराउँदै छ?

  • मिडिया डबली
  • बुधवार, कार्तिक ८ २०८०

  • 1.2K
    SHARES

  • चीनको बीआरआई शिखर सम्मेलनमा कम उपस्थिति: के शी जिनपिङको योजना हराउँदै छ?

    चीनको नेतृत्वमा भएको बेल्ट एण्ड रोड फोरममा सहभागी हुने विश्व नेताहरूको संख्यामा यो वर्ष उल्लेखनीय ह्रास आएको छ।

    2017 मा आयोजित बिआरआई फोरममा चीनका नेता सी जिनपिङ सहित 30 राष्ट्रपति वा सरकारहरूको उपस्थिति थियो।

    2019 मा थोरै बढेर 37 नेताहरूको उपस्थिति रह्यो। तर यस वर्ष आयोजित सम्मेलनम मात्र २३ विश्व नेताहरू उपस्थित थिए।

    उल्लेखनीय छ कि यस बर्षको सम्मेलन चिनियाँ राष्ट्रपति सी चिनफिङको महात्वाकन्क्षी बिआईआईको पहिलो दश वर्षको सम्झनामा आयोजना गरिएको थियो, तर पनि त्यति कम सहभागिता किन भयो ? यस सम्मेलनम विशेष गरी युरोपेली नेताहरूको अनुपस्थितिले सबैको ध्यान आकर्षित गर्यो। 2019 मा ११ युरोपेली नेताहरूले शिखर सम्मेलनमा भाग लिए जबकी यस पटक मात्र तीन जनाले भाग लिएका छ्न।

    युरोपेली नेताहरूमध्ये हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, र सर्बियाका राष्ट्रपति एलेक्सान्डर भुसिकले मात्र यस पटकको सम्मेलनमा भाग लिए। यसले स्पष्ट रूपमा देखाउँछ कि या त BRI मा सामेल हुनुलाई अब विश्व नेताबरू महत्त्वपूर्ण ठान्दैनन्।

    अर्कातर्फ विज्ञहरूले बीआरआईको आशावाद टुटेको वाचा र बढ्दो वित्तीय संकटले क्षीण भएको बताउन थालेका छ्न।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ २८ २०७९०२:५२:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend