आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

वाइवाइ इन्डियाको ब्रान्ड एम्बेस्डरमा बलिउड अभिनेता आयुष्मान खुराना

वाइवाइ इन्डियाको ब्रान्ड एम्बेस्डरमा बलिउड अभिनेता आयुष्मान खुराना

  • मिडिया डबली
  • मंगलवार, भाद्र १९ २०८०

  • 4.2K
    SHARES

  • वाइवाइ इन्डियाको ब्रान्ड एम्बेस्डरमा बलिउड अभिनेता आयुष्मान खुराना

    काठमाडौं -चौधरी ग्रुपको लोकप्रिय नुडल्स वाइवाइ इन्डियाको ब्रान्ड एम्बेस्डरमा बलिउड अभिनेता आयुष्मान खुराना नियुक्त भएका छन् ।

    चौधरी समूहको सिजी कर्प ग्लोबलअन्तर्गतको वाइवाइ इन्डियाले आयुष्मानलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

    आयुष्मान खुरानासँगको सहकार्य प्रमुख प्राथमिकतामा राखेको र छोटो समयमा सहकार्यलाई मूर्तरुप दिन सकेको सिजी फुड्स र सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले बताए ।

    २५ वर्षदेखि लोकप्रिय वाइवाइ जस्तो ब्रान्डसँग जोडिन पाउँदा आफूले भाग्यमानी महसुस गरेको आयुष्मानले बताएका छन् ।

    हरेक स्वाद, क्षेत्र र प्राथमिकताअनुसारको विदेशी चाउचाउहरूको सजावटबाट, ब्रान्ड आफ्नो नाममा रहने उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २२ २०८००५:४६:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend