आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लगातार परेको पानीको कारण देशका यी सडकहरु अवरुद्ध

लगातार परेको पानीको कारण देशका यी सडकहरु अवरुद्ध

  • मिडिया डबली
  • बिहिवार, भाद्र ७ २०८०

  • 1.7K
    SHARES

  • लगातार परेको पानीको कारण देशका यी सडकहरु अवरुद्ध
    फाइल तस्बिर

    काठमाडौं - लगातार परेको पानीको कारण देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन् ।

    बाढीपहिरोबाट ७ वटा राष्ट्रिय राजमार्ग अवरूद्ध हुन पुगेको सडक विभागले जनाएको छ । तमोर करिडोर, कोसी राजमार्ग, धुन्चे–स्याफ्रुबेसी सडक, नाग्मा–जुम्ला सडक, डुम्रे–बेशीसहर–चामे सडक र सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध भएको विभागले जनाएको छ।

    त् यसैगरी देशका विभिन्न स्थानका ४५ वटा सडकखण्ड एकफर्ती मात्रै सञ्चालनमा रहेको पनि विभागले बताएको छ । झरीका कारण आन्तरिक उडानहरु पनि प्रभावित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २ २०७९११:२१:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend