आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाली कांग्रेसको पदाधिकारीको बैठक नबस्ने

नेपाली कांग्रेसको पदाधिकारीको बैठक नबस्ने

  • मिडिया डबली
  • बुधवार, आषाढ २० २०८०

  • 3.4K
    SHARES

  • नेपाली कांग्रेसको पदाधिकारीको बैठक नबस्ने
    फाइल तस्बिर

    काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारीको बैठक नबस्ने भएको छ ।

    सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पार्टीका पदाधिकारी बैठक बस्ने भनिए पनि सभापति देउवाका सहयोगी भानु देउवाले बैठक नबस्ने जानकारी दिए ।

    कांग्रेसको पदाधिकारी बैठक लामो समयदेखि बस्न सकेको छैन । संस्थापन इतर समूहले बैठकको माग गरे पिन सभापति देउवाले बेबस्ता गर्दै आइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २२ २०७९०९:५९:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend