आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पिस्कर काण्ड घटेको त्रिपुरासुन्दरीमा कांग्रेसले भत्कायो कम्युनिस्टको गढ, यस्तो आयो नतिजा

पिस्कर काण्ड घटेको त्रिपुरासुन्दरीमा कांग्रेसले भत्कायो कम्युनिस्टको गढ, यस्तो आयो नतिजा

  • मिडिया डबली
  • शुक्रवार, जेठ ६ २०७९

  • 4.5K
    SHARES

  • पिस्कर काण्ड घटेको त्रिपुरासुन्दरीमा कांग्रेसले भत्कायो कम्युनिस्टको गढ, यस्तो आयो नतिजा

    काठमाडौं - सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसले कम्युनिस्टको गढ भत्काएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा ४ हजार २२९ मत ल्याएर विजयी भए। उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै  गिताकुमारी नेपाल ४ हजार १५६ मत ल्याएर विजयी भइन्।

    अध्यक्षमा एमालेका मेघनाथ पौडेलले ३ हजार २६७ मत प्राप्त गर्दा उपाध्यक्षमा सबिता श्रेष्ठले ३ हजार ८८९ मत प्राप्त गरी पराजित  भएको तिर्सना म्युजिकका प्रोपाइटर बाबुराम बोहोराले जानकारी दिए। 

    त्रिपुरासुन्दरी पिस्करमा २०४० पुस ३० गते मेला लागेको बेला ठूलो घटना घटेको थियो। मेलाकै क्रममा पन्चायतकाल देखि कम्युनिस्टको गढ भनेर चिनिने यो क्षेत्रमा झडप हुदा स्थानीय इले थामी र वीरबहादुर थामीले ज्यान गुमाएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २५ २०७९०९:४८:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend