काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका छन्।
प्रधानमन्त्री मोदीले अमेरिका पुगेलगत्तै एलन मस्क भेटवार्ता गरेका छन्। मस्क सामाजिक सञ्जाल कम्पनी ट्विटरदेखि अन्तरिक्ष कम्पनी स्पेस एक्स र इलेक्ट्रिक कार कम्पनी टेस्लाका मालिक हुन्।
प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटपछि उनले भने, ‘म मोदीको फ्यान हुँ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।