आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेसका आचार्यले लिए सपथ, कुन मन्त्रालय पाए?

कांग्रेसका आचार्यले लिए सपथ, कुन मन्त्रालय पाए?

  • मिडिया डबली
  • आइतवार, बैशाख २४ २०८०

  • 4.0K
    SHARES

  • कांग्रेसका आचार्यले लिए सपथ, कुन मन्त्रालय पाए?

    काठमाडौं– नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज आचार्यले मन्त्रीको शपथ लिएका छन्। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा नियुक्तिका लागि सिफारिस गरेका थिए।

    राष्ट्रपति रामचन्द्र पौडेलले आचार्यलाई मन्त्री नियुक्त गरी आज दिउँसो शपथग्रहण गराएका हुन्।

    कांग्रेसले अहिलेको सरकारमा ९ जना मन्त्री पठाएको छ। 

    यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको मन्त्रालय भने फेरिएको छ। उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend