आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, मिति तय 

गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, मिति तय 

  • मिडिया डबली
  • आइतवार, बैशाख १७ २०८०

  • 2.1K
    SHARES

  • गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, मिति तय 

    काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने भएका छन् । 

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसार प्रदेश प्रमुख गुरुङले २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । 
    यस्तै लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वैशाख १९ गते विश्वासको मत लिने भएका छन् ।

    प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशन बमोजिबम प्रदेश सभाको बैठक मंगलवार बिहान ११ बजे आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सोही दिन नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २६ २०७७०४:१७:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend