आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पूर्वएमालेले आफुविरुद्ध हस्ताक्षर अभियान चलाएपछि मुख्यमन्त्रिले दिए दनक, सचेतकको जागिर चट !

पूर्वएमालेले आफुविरुद्ध हस्ताक्षर अभियान चलाएपछि मुख्यमन्त्रिले दिए दनक, सचेतकको जागिर चट !

  • मिडिया डबली
  • सोमवार, आश्विन २६ २०७७

  • 8.2K
    SHARES

  • पूर्वएमालेले आफुविरुद्ध हस्ताक्षर अभियान चलाएपछि मुख्यमन्त्रिले दिए दनक, सचेतकको जागिर चट !

    काठमाडौं- कणार्ली प्रदेशमा हिजोमात्र मुख्यमन्त्रीबीच अविश्वासको प्रस्ताव दर्ता भएको थियो । यसबीच आज मुख्यमन्त्री  महेन्द्रवहादुर शाहीले प्रदेश सभादलको प्रमुख सचेतकलाई पदमुक्त गरी नयाँलार्य नियुक्त गरेका छन् ।

    मुख्यमन्त्री शाहीले गुलावजंग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त गर्दै सिता कुमारी नेपालीई नियुक्त गरेका हुन् । पूर्व एमालेले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान चलाएसँगै मुख्यमन्त्रीले यस्तो कदम चालेका हुन् ।

    mahendra 2.jpg

    mahendra.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १७ २०८००६:५४:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend