काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख हुँदा पाएको गाडी सुविधा फिर्ता गरेका छन्। पौडेलले मंगलबार संसद सचिवालयलाई गाडी फिर्ता गरेका हुन्।
पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले पूर्वसभामुखको हैसियतमा संसद सचिवालयबाट लिएको गाडी ढिलागरी मंगलबार मात्रै फिर्ता गरेका हुन्। जबकी उनले राष्ट्रपतिमा निर्वाचित भएको एक साताभित्र गाडी फिर्ता गर्नुपर्ने थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।