आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालेनले दिए केन्द्र सरकारलाई कडा चेतावनी 

बालेनले दिए केन्द्र सरकारलाई कडा चेतावनी 

  • मिडिया डबली
  • बिहिवार, चैत्र ३० २०७९

  • 2.1K
    SHARES

  • बालेनले दिए केन्द्र सरकारलाई कडा चेतावनी 

    काठमाडौं- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंको हितमा काम नगरे राजधानी सार्न संघीय सरकारलाई चेतावनी दिएका छन्। बिहीबार फेसबुकमा स्टाटस लेख्दै महानगरका मेयरले यस्तो चेतावनी दिएका हुन्।

    ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्। हामी काठमाडौं बासीलाई कुनै आपत्ति छैन,चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन,’ मेयर बालेनले लेखेको स्टाटसमा भनिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९१२:५३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend