काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति कार्यलयले डा। बमलाई निजी चिकित्सकको रुपमा नियुक्त गरेको हो।
छाती रोग विशेषज्ञ डा. बम चिकित्सा अध्ययन संस्थान अन्तर्गतको महारागञ्ज चिकित्सा क्याम्पसमा सहप्राध्यापकको रुपमा कार्यरत छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।