पोखरा– माओवादी केन्द्रले समर्थन फिर्ता लिएर दुई मन्त्रीलाई राजीनामा गराएपछि अल्पमतमा परेका मुख्यमन्त्री खगराज अधिकारीले राजिनामा दिएका छन्।
वैशाख ८ गतेभित्र विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका मुख्यमन्त्री अधिकारी ३० दिन पुग्ने असपासमा मात्र सरकार छाड्ने मनस्थिति बनाएका छन् ।
मुख्यमन्त्री अधिकारीलाई यतिबेला विभिन्न कार्यक्रम उद्घाटन, शिलान्यास र प्रमुख अतिथि भएर जान भ्याइनभ्याइ छ। प्रदेशसभााबाट विनियोजन ऐन संशोधन गराएरै गैरबजेटरी विनियोजनलाई वैधानिकता दिएका अधिकारीले आफ्नो योजनामा बजेट हाल्नेदेखि केही कार्यक्रम कार्यान्वयन गर्न पनि लागि परिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।